सफलताको जङ्गलमा असफलताका रुखहरू

सफलताको जङ्गलमा
केही असफलताका
रुखहरू पनि रोप्नुपर्ने हुन्छ
तब त प्रकृतिको
मजा लिन सकिन्छ
केही प्राकृतिक उपहारहरू
जङ्गलमा रमाउन चाहनेहरूलाई
दिन सकिन्छ
तर जब जब
प्रकोपहरू आउँछन्
यो जङ्गल डग्मगाउँदैन
केही सफलताका
रुखहरू लड्न सक्छन्
यिनै रुखमा
बाँदरहरू आएर चढ्न सक्छन्
फेरि ढलेका रुखहरू बढ्न सक्छन्
केही तस्करले काटेर
त्यही रुखबाट शिखरतिर
चढ्न सक्छन्
तर यो जङ्गल
छिटै सखाप हुँदैन
तृष्णाको पसिना चुहाएर
यसै जङ्गलबाट फर्कनेहरूलाई
फेरि आउनु पर्छ भन्दै
यी रुखहरू रुँदैनन्
त्यसैले,
सफलताको जङ्गलमा
केही असफलताका
रुखहरू पनि रोप्नुपर्ने हुन्छ ।
रोप्नुपर्ने हुन्छ ।।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित