इन्डियन आइडलबाट बाहिँरिदै मेनुका पौडेलले के भनिन् ?

काठमाडौं । गायिका मेनुका पौडेल भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’को सिजन १४ बाट बाहिरिएकी छन् । आइतबार भएको इन्डियन आइडलको एपिसोडबाट उनी बाहिरिएको घोषणा भएको हो ।

नेपालकी पौडेल इन्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । त्यहाँ रहँदा उनले निर्णायकहरूको मन जित्न सफल भएकी थिइन् भने भारतभर चर्चित पनि बनेकी थिइन् । आफ्नै क्षमताको बलमा उनले भारतीय चलचित्र सलारमा गायनको अवसर पनि पाइन् ।

त्यस्तै उनलाई आँखा देख्न सहज बनाउनका लागि चिकित्सकहरूले एआई भिजन चस्मा पनि उपलब्ध गराएका थिए । इन्डियन आइडलबाट बाहिरिएपछि पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो सांगिगित यात्र सकिएको नभइ बल्ल सुरु भएको प्रतिक्रिया दिएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन् – ‘इन्डियन आइडलमा मेरो यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगितिक यात्रा भर्खर सुरु भएको छ । मैले पहिलेभन्दा अझै सक्रिय रूपमा गायन र प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिन सक्नेमा सबैलाई आश्वास्त तुल्याउन चाहन्छु ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित