पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई हराएर प्रि–क्वार्टरफाइनलमा पुग्यो मोरक्को

काठमाडौं । मोरक्को फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार बिहान भएको खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा २–३ गोल अन्तरले हराउँदै मोरक्को प्रि–क्वार्टरफाइनलमा पुगेको हो ।

खेलको ७२औँ मिनेटमा नेदरल्यान्ड्सले पहिलो गोल गरेको थियो । नेदरल्यान्ड्सका कोडी गाक्पले गोल गरेर १–० गोलको अग्रता दिलाए पनि इन्जुरी समयमा गोल गरेर मोरक्कोले खेल बराबरीमा ल्याएको थियो । खेललाई बराबरीमा ल्याउन मोरक्कोका इस्सा डीओपले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

उक्त गोलपछि बराबरी हुँदा खेल अतिरिक्त समयमा गएको थियो । तर, अतिरिक्त समयमा पनि गोल हुन सकेन । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा गोल मोरक्को २–३ गोल अन्तरले विजयी भयो । विजेता मोरक्कोले प्रि–क्वार्टरफाइनलमा क्यानडासँग खेल्नेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित