कमलादीमा राजावादी र वाइसीएलबीच झडपको अवस्था

काठमाडौं । दिवंगत राजपरिवारको दीप प्रज्जवलन कार्यक्रममा ठूलो भीड जम्मा भएपछि कमलादीमा वाइसीएल र राजावादी समर्थकबीच झडपको अवस्था सृजना भएको छ ।

वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलन चलिरहेका बेला राजावादी समर्थकहरु नाराजुलुससहित नजिकै पुगेपछि झडपको अवस्था सृजना भएको हो । अहिले प्रहरीले प्रज्ञा प्रतिष्ठानको गेट लगाएर वाइसिएलका कार्यकर्तालाई राखेको छ ।

वाइसीएलका अध्यक्ष सुवोद श्रीपालीका अनुसार राजावादीहरुले ढुंगा हानेपछि वाइसीएलले प्रतिकारको प्रयास गरेको न्यूज खरीलाई जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित