प्रचण्डको तस्बिर जलाएर पक्राउ परेका बम छुटे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको भन्दै पक्राउ परेका राप्रपाका युवा नेता तथा युवक संगठनका स्दस्य सचिव निराजन बम रिहाइ भएका छन् । आइतबार साँझ मकवानपुर जिल्ला प्रशासन कार्यालयमा दुईपक्षीय छलफलपछि उनी रिहाइ भएका हुन् ।

भरतपुर विमानस्थलबाट आज दिउँसो पक्राउ गरि हेटौंडा ल्याइएका उनलाई केहिबेर अघि मकवानपुर प्रहरीले रिहा गरेको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित