मन्त्री र सांसदसँग छलफल गर्दै रास्वपा सभापति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार यो छलफल हुन लागेको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल हुने भएकोले मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी भएको बुर्लाकोटीले बताए ।

बुर्लाकोटीले भने– ‘सरकारका काम र सांसदले सधनमा उठाएका विषयमा तालमेल नमिलेकोजस्तो देखियो । यस सम्बन्धमा सभापतिले आवश्यक निर्देशन दिनुहुन्छ । ‘

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित