काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।