प्रदेश सरकार गठनबारे केपी-प्रचण्डबीच सहमति, कुन प्रदेशमा कसको सरकार ?

फाइल तस्बिर

काठमाडौं। प्रदेश सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा)बीच सहमति भएको छ। दुई पार्टीबिच ५ प्रदेशमा सरकार गठनका लागि गठबन्धन गर्ने सहमति बनेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेकपाका संयोजक पुष्पकमल दाहालका साथै सह–संयोजक माधव नेपालबिच शनिबार भएको छलफलमा प्रदेश सरकार गठनबारे सहमति जुटेको स्रोतको भनाइ छ।

सहमति अनुसार नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व गर्ने तथा नेकपा एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकार गठन गर्ने सहमति बनेको बताइएको छ। मधेस र गण्डकी प्रदेशबारे भने नेपाली कांग्रेससँग थप छलफल गरिने भएको छ।

Uml nekapa https://newskhari.com/storage/2026/07/756141978_1773864777383610_6007969207585760348_n.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित