१९ पदाधिकारी र १५८ केन्द्रीय सदस्य बनाउने रास्वापको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या १९ पुर्‍याउने निर्णय गरेको छ ।

यसअघि विधानमा वरिष्ठ नेताको पद थिएन । अब विधानमा वरिष्ठ नेताको पद रहने भएको छ । यसअघि १३ पदाधिकारी हुने व्यवस्था थियो । विधान संशोधन गरेर १९ पदाधिकारी पुर्‍याउने निर्णय गरेको हो ।

त्यस्तै, केन्द्रीय समितिको संख्या बढाउने भएको छ । केन्द्रीय समितिको संख्या १२९ बाट १५८ पुर्‍याउने निर्णय गरिएको रास्वपा स्रोतले बतायो । रास्वपाको महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदै छ । सचिवालय बैठकले महाधिवेशनलक्षित निर्णय गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित