नेपाली कांग्रेस संस्थापन पक्षले साउन २९ गते राष्ट्रिय भेला डाक्यो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेला आह्वान गरेको छ। हिजो बिपी स्मृतिमा नेपाल प्रज्ञा भवनमा आयोजित कार्यक्रमबाट राष्ट्रिय भेलाको मिति घोषणा भएको हो।

विशेष महाधिवेशनमा सहभागी नरहेका पक्षले प्रदेश भेलाहरू सकेर राष्ट्रिय भेला गर्न लागेका हुन्। आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले यही साउन २९ गते राष्ट्रिय भेलाको आयोजना गरिने जानकारी गराए। उनले १५ औं महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको रहेको भए पनि पार्टी संस्थापन पक्ष व्यक्तिवादी चिन्तनमा अघि बढिरहेको पनि बताएका थिए।

‘सबैले निर्णय गर्न ढिला गर्‍यौं भनेर भन्नुहुन्छ। त्यो त होइन नि त, हामीले त सकेसम्म मिलेर जानको लागि समय लिएको हो, आज हामीले निर्णय गरेका छौं २९ गते राष्ट्रिय भेला हुन्छ,’ उनले भने।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित