भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं । कक्रोच जनता पार्टीको आन्दोलनका कारण भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। प्रधानले शनिबार मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत आफूले राजीनामा दिएको जानकारी गराएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राजीनामा दिएको प्रधानले जनाएका छन्। विद्यार्थीको भविष्यप्रति चिन्ताले राजीनामा दिएको उनको भनाइ छ।

पछिल्लो समय निटको प्रश्नपत्र लिकलाई लिएर कक्रोच पार्टीले आन्दोलन सुरु गरेको हो। विद्यार्थीहरू ३६ दिनदेखि सडकमा छन्। उनीहरू नयाँ दिल्लीको जन्तरमन्तरमा धर्ना दिँदै आएका छन्।

विद्यार्थीको आन्दोलन देशभर फैलिँदै गएको छ। विद्यार्थीको पहिलो शर्त नै प्रधानको राजीनामा रहेको थियो। जसले गर्दा बाध्य भएर प्रधानले शिक्षामन्त्रीबाट राजीनामा दिएका हुन्।

यसअघि आन्दोलनरत विद्यार्थीसँग सरकारले वार्ता गरेको थियो। उनीहरू शिक्षामन्त्रीको राजीनामा पहिलो शर्त राखेका थिए। जसले गर्दा प्रधानमन्त्री मोदी पनि दवावमा परेका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित