माओवादीले फेरि सुरु गर्यो तराई-मधेश जागरण अभियान

काठमाडौं । हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई(मधेस जागरण अभियान पुनः सुरू भएको छ ।

सोही अभियानअन्तर्गत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेता नेपालगञ्ज पुगेका छन् । समाजवादी मोर्चाले गणतन्त्र रक्षार्थ १५ गते आयोजना गरेको सभाको तयारीका लागि माओवादीले अभियान स्थगित गरेको थियो ।

आज प्रचण्डसहितका नेताहरू अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुनेछन् । भोलि बाँके र पर्सी बर्दियामा अभियान चल्नेछ । अभियानले पार्टीसँग जनतालाई जोड्न प्रभावकारी काम गरिरहेको माओवादीको निष्कर्ष छ ।

कोशी प्रदेशको झापाबाट सुरू भएको अभियान सुदूरपश्चिमको कञ्चनपुरमा पुगेर टुंग्याउने माओवादीको तयारी छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित