इन्टरनेटको शुल्क घटाइने, सञ्चार तथा सूचना प्रविधिका लागि ८ अर्ब ५९ करोड बजेट

काठमाडौं : सरकारले सञ्चार तथा सूचना प्रविधिका लागि ८ अर्ब ५९ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम विनियोजन गरेको जानकारी दिए।

उनले देशभरि सूचना तथा सञ्चारको विस्तार गर्न इन्टरनेट शुल्क घटाउने जानकारी दिए। त्यस्तै सरकारी कार्यालयहरुलाई डिजिटल कार्यालयको रुपमा रुपान्तरण गर्ने समेत बताए।

त्यस्तै गीत संगीतमा लागेका सर्जकहरुको उत्थान र फिल्म सिटी निर्माण लागि समेत बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले जानकारी दिए।

उनले इन्टरनेट एक्सचेन्ज कार्यक्रममार्फत् सूचना प्रविधिको विकास गरिने जानकारी दिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित