ब्रड पिक हिमालमा निधन भएका थप तीन नेपाली पर्वतारोहीको शव मंगलबार काठमाडौं ल्याइने

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा हिम पहिरोमा परी निधन भएका थप तीन जना नेपाली पर्वतारोहीको शव मंगलबार नेपाल ल्याइने भएको छ ।

किली पेम्बा शेर्पा किलु, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार कतार एयरवेजको उडानमार्फत साँझ पौने पाँच बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि पुरबहादुर गुरुङ युक्तको शव २१ साउनमा नेपाल ल्याएर अन्तिम संस्कार गरिसकिएको छ । दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेको पनि मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित