प्राविधिक समूहका तीन डीएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत तीन प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयानुसार इन्जिनियरिङ उपसमूह सञ्चारतर्फका तीन डीएसपीको सरुवा गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय सञ्चार शाखा दाङ (प्राविधिक)मा कार्यरत ई. विशाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सञ्चार निर्देशनालय नक्साल, काठमाडौं (प्राविधिक)मा सरुवा गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित