७ कम्पनी र एक सीईओ बिमा प्राधिकरणको कारबाहीमा

काठमाडौं । नेपाल बिमा प्राधिकरणले एक पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सात कम्पनीलाई कारबाही गरेको छ ।

प्राधिकरणले बिमा ऐनमा भएको विभिन्न व्यवस्था पालना नगरेको भन्दै एशियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ, दि ओरियन्टल इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स, एलियन्ट इन्स्योरेन्स ब्रोकर्स, नेको इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको हो ।

यस्तै, प्राधिकरणले नेपाल पुनर्बिमा कम्पनीका सीईओ सुरेन्द्र थापालाई पनि कारबाही गरेको छ । प्राधिकरणले ऐनमा भएको व्यवस्था बमोजिम लाइसेन्स निलम्बनदेखि दुई लाखसम्मको जरिवाना र सचेतना चेतावनीसम्मको कारबाही गरेको छ । अध्यक्षमा चन्द्रकला पौडेल आएपछि प्राधिकरणले यहि चैत ३ गते निर्णय गरेर उल्लेखित कम्पनीहरुलाई कारबाही गरेको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित