गायक प्रशान्त तामाङको निधन

काठमाडौं । इन्डियन आइडल सीजन३ का विजेता नेपाली मूलका भारतीय गायक प्रशान्त तामाङको निधन भएको छ । आइतवार बिहान ११ बजेपछि केही सञ्चारकर्मी तथा उनका निकटका साथीहरुले सामाजिक सञ्जालमा उनको निधन भएको खबर सार्वजनिक गरेका छन् ।

उनका नजिकका साथी राजेश घतानीले लेखेका छन्– ‘हे भगवान, के सुन्न पर्यो । हार्दिक श्रद्धाञ्जली प्रशान्त भाइ ।’

सामाजिक सञ्जालमा उल्लेख भए अनुसार ४३ वर्षीय तामाङको निधन हृदयघातका कारण भएको हो । भनिन्छ, तामाङको भारतको राजधानी नयाँ दिल्लीस्थित निवासमै हृदयाघातका कारण निधन भएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित