काठमाडौं । एसईईको पूरक परीक्षा आगामी साउन २९ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनमार्फत साउन २९ गतेदेखि ग्रेडवृद्धि या पूरक परीक्षा साउन २९ देखि सञ्चालन हुने जानकारी दिएको छ ।
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित