प्रदर्शनकारीले रविलाई नख्खु जेलबाट निकाले

फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबार दिउँसो नख्खु कारागारबाट रिहा भएका छन्। सुरक्षाको प्रत्याभूति दिन नसकिने भन्दै प्रशासन पन्छिएपछि लामिछानेलाई उनको परिवारको जिम्मा लगाइएको हो।

लामिछानेलाई उनकी पत्नी निकिता पौडेलले जिम्मा लिएकी छन्। रिहाको खबर बाहिरिएसँगै नख्खु कारागारको गेटमा लामिछानेका सयौं समर्थकको भीड लागेको थियो। रवि उनीहरूलाई हात हल्लाएर अभिवादन गर्दै अघि बढेका थिए।

उनको रिहासँगै समर्थकहरूमा उत्साह देखिए पनि सुरक्षा निकायले अझै स्थिति संवेदनशील रहेको भन्दै उच्च सतर्कता अपनाएको जनाइएको छ। यसैबीच लामिछानेले भने कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित