सुक्खा पहिरो जाँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणघाट-मुग्लिन सडकको तुईन खोला पुल नजिकै सुक्खा पहिरो खसेर यातायात अवरुद्ध भएको छ।

मंगलबार मध्यान्ह १२ बजेतिर सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माले जानकारी दिए।

नयाँ पुल निर्माण गर्नेक्रममा पहरो काटिएको स्थानबाट पहिरो खसेको हो। अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको शर्माले बताए।

थप पहिरो नखसे दुई तीन घण्टामा सडक सञ्चालनमा आउने सडक डिभिजन भरतपुरले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित