राजवादीका समर्थकले जलाए तीनकुनेमा घर

काठमाडौं । राजावादी प्रदर्शनकारीले काठमाडौँको तीनकुनेमा रहेका व्यावसायिक घरमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्।

राजसंस्था पक्षधरको लागि तोकिएको तीनकुनेको मञ्चतिर नगई सडकमा प्रहरीसँग भीडन्तमा उत्रिएका प्रदर्शनकारी उग्र भएका हुन्। अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त छ। यस्तै, प्रदर्शनकारीले प्रहरी बिट तोडफोड गरेका छन्। उनीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन्।

प्रहरीले भीड नियन्त्रणमा लिनका लागि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिरहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित