हराइरहेकी ढोरपाटन-९ की तपश्या विकको शव १५ दिनपछि फेला

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपािलका वडा नम्बर ९ की १९ वर्षीय तपश्या विकको शव फेला परेको छ ।

गत साउन १९ गते घरदेखि सम्पर्कबिहीन भएकी तपश्याको मंगलबार ढोरपाटन नगरपालिका वडा नम्बर ७ ढाडबोट भुजीखोलामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

उनका अनुसार बेपत्ता भएकी विकको दाईले शवको पहिचान गरेका थिए । प्रहरी अहिले घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम गरिरहेको बताइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित