बागलुङको बडिगाड र निसीखोलामा ७ वर्षीया बालिकालाई करणी गरेको आरोपमा दुई जना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं । बागलुङ जिल्लाका दुई वटा पालिकामा ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिका वडा नं. ७ बस्ने ५९ वर्षका कुल बहादुर गुरुङले ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका हुन् ।

आरोपित गुरुङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ। यस्तै, निसिखोला गाउँपालिका वडा नं. ७ बस्ने ५९ वर्षीय देवबहादुर कुँवरलाई पनि प्रहरीले पक्राउ गरेको छ । असार ३२ गते स्थानीय ७ वर्षीया बालिकालाईलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित