९०० मिटर गहिरो खोचमा खसेका बडिगाडका ३ वर्षीय बालकको सकुशल उद्धार

बडिगाड । बागलुङको बडिगाड गाउँपालिका-८, भिरनेपानेमा शनिबार एक ३ वर्षीय बालकको ९०० मिटर गहिरो भीरको खोचबाट सकुशल उद्धार गरिएको छ। घर नजिकै खेल्ने क्रममा अचानक बेपत्ता भएका बालक संयोग बिकलाई लामो समयको खोजिपछि भीरको डरलाग्दो खोचमा अड्किएको अवस्थामा फेला पारिएको थियो।

घटनाको खबर भएपश्चात स्थानीयहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए । तर अत्यन्तै जोखिमपूर्ण र अप्ठ्यारो भीरको खोचमा बालक फसेकाले उद्धार कार्यमा समस्या भएपछि सशस्त्र प्रहरी बलको सहयोगमा बालकको सकुशल उद्धार गरिएको बडिगाड गाउँपालिकाका निर्वतमान अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित