मेसीको ह्याट्रिक, अल्जेरिया अर्जेन्टिनासँग ३–० ले पराजित

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसीको जादुयी प्रदर्शनसँगै अल्जेरिया ३–० गोलअन्तरले पराजित भएको छ।

फिफा विश्वकप–२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा मेसीले ह्याट्रिक पूरा गरेका छन्। कानसास सिटी स्टेडियममा मेसीले उत्कृष्ट ह्याट्रिक गरेसँगै अर्जेन्टिनाले समूह ‘जे’ को खेलमा अल्जेरियालाई सानदार ढंगले पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ।

मेसीले खेलका १७, ६० र ७६ औँ मिनेटमा गोल गरेर जारी विश्वकपको आफ्नो पहिलो खेलमा सुखद् सुरुवात गरेका छन्।

१७ औँ मिनेटमा अल्जेरियाको पेनाल्टी एरिया बाहिरबाट मेसीले गरेको शक्तिशाली प्रहार पहिलो गोलमा परिणत भएको थियो।दोस्रो हाफमा मेसी दोस्रो र तेस्रो गोल गरे। यससँगै मेसीले विश्वकपमा गरेको गोल संख्या १६ पुगेको छ।

उनले जर्मनीका मिरास्लोभ क्लोजको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका हुन्। मेसी छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडी पनि बनेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित