वर्गीकरणमा परे ६३ खेलाडी, कसको तलब कति ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला तथा पुरुष खेलाडीहरूको वर्गीकरण गरेको छ ।

सन् २०२६का लागि ३८ जना पुरुष र २५ जना महिला खेलाडीहरू वर्गीकरणमा परेका हुन् । सन् २०२६का लागि ३८ जना पुरुष र २५ जना महिला खेलाडीहरू वर्गीकरणमा परेका हुन् ।

क्यानले पहिलोपटक ए प्लस क्याटगोरी थपेको छ । ए प्लसमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् । क्यानले वर्गीकरणमा परेका खेलाडीहरूले पाउने तलबी विवरण पनि सार्वजनिक गरेको छ ।

701536032 2792874361078331 1178947937112364829 n 1779715147 https://newskhari.com/storage/2025/08/nepal.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित