अहिलेको संविधानप्रति हाम्री प्रद्धिबद्ध छौँ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू वर्तमान संविधानप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार पार्टीका सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई समापन गर्दै उनले सो कुरा बताएका हुन् । सभापति लामिछानेले शासकीय स्वरुपमा भने केही न केही सुधार हुनुपर्छ भन्नेमा आफूहरू रहेको बताए ।

लामिछानेले अहिले वर्तमान संविधानप्रति आफूहरूको प्रतिबद्धता नडगमगाएको बताए । पार्टीका सांसदहरू पनि डगमगाउन नहुने बताए । पुराना नेताहरूले मुलुकमा पुर्‍याएको योगदानलाई नजरअन्दाज गर्न नहुने उनको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित