यी हुन् कांग्रेसले टुंग्याएका ८३ उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि ८३ जना उम्मेदवार टुंगो लगाएको छ । निर्वाचनका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोननयन दर्ताको समय तोकिएको छ ।

त्यसअघि कांग्रेसले विभिन्न प्रदेशका जिल्लाहरूमा ८३ जनाको उम्मेदवारको टुंगो लगाएको हो । यसपालि कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवालाई उम्मेदवार नबनाउने भएको छ । उनले डडेलधुराबाट चुनाव लड्ने चाहना राखेको भएपनि संस्थापन पक्षले पार्टीभित्र आएको रूपान्तरण र पुस्तान्तरणको सन्देश नै खलबलिन सक्ने भनेर यसपटक देउवालाई टिकट नदिएको हो। उनी पक्षका केही पूर्वपदाधिकारीहरूले भने टिकट पाएका छन्। कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भूसाल चुनाव नलड्ने भएका छन्।

कोशी प्रदेश
ताप्लेजुङ : गजेन्द्र मुम्मेह्याङ
पाँचथर : नरेन्द्र केरुङ
इलाम १ : निश्कल राई
इलाम २ : भेषराज आचार्य
धनकुटा : दिनेश राई
तेह्रथुम : सन्तोष सुब्बा
खोटाङ : विरकाजी राई
ओखलढुंगा : रामहरि खतिवडा
सोलुखुम्बु : प्रकाशसिंह कार्की

उदयपुर १ : विदुर बस्नेत

उदयपुर २ : रामकुमार राई

भोजपुर : बालकृष्ण थापा

मोरङ ३ : डा. सुनिल शर्मा

सुनसरी ३ : विजय गच्छदार

सुनसरी ४ : ज्ञानेन्द्रबहादुर कार्की

मधेश प्रदेश

सप्तरी १ : रामदेव साह

सप्तरी २ : रामकुमार यादव

सप्तरी ३ : दिनेश यादव

सप्तरी ४ : तेजुलाल चौधरी

सिरहा १ : रामसुन्दर चौधरी

धनुषा १ : मुक्ता कुमारी यादव

धनुषा ३ : विमलेन्द्र निधि

बारा ३ : फरमुल्लाह मन्सुर

बागमती प्रदेश

सिन्धुली १: उज्जवल बराल

दोलखा: अजयबाबु सिवाकोटी

धादिङ १: कृष्ण रिजाल

धादिङ २: रमेश धमला

रसुवा: मोहन आचार्य

काभ्रे १: गुणराज मोक्तान

काभ्रे २: मधु आचार्य

ललितपुर १: उदय शमशेर राणा

नुवाकोट १: डा. प्रकाशशरण महत

नुवाकोट २ :जगदीश्वरनरसिंह केसी

गण्डकी प्रदेश

गोरखा १: प्रेम खत्री

गोरखा २: प्रकाश दुवाडी

तनहुँ १: गोविन्द भट्टराई

तनहुँ २: शंकर भण्डारी

लमजुङ: गमप्रसाद गुरुङ

मनाङ: टेकप्रसाद गुरुङ

स्याङजा १: भरत ढकाल

स्याङजा २: भागवतप्रकाश मल्ल

बागलुङ १: भिम शिरिष

बागलुङ २: टेकराज पौडेल

म्याग्दी: केवी भण्डारी

मुस्ताङ: योगेन्द्र गौचन

पर्वत:अर्जुन जोशी

लुम्बिनी प्रदेश

रुकुम पूर्व: कुसुम थापा मगर

रोल्पा: सुदनकुमार ओली

प्युठान: डा. गोविन्दराज पोखरेल

दाङ १: योगेन्द्र चौधरी

दाङ २: किरणकिशोर घिमिरे

दाङ ३: दीपक गिरी

पाल्पा १: सन्दीप राना

पाल्पा २: हिमालदत्त श्रेष्ठ

गुल्मी १: चन्द्र भण्डारी

गुल्मी २:भुवन श्रेष्ठ

नवलपरासी १: विनोद चौधरी

नवलपरासी २: देवेन्द्र कँडेल

कर्णाली प्रदेश

हुम्ला: जयपति रोकाया

मुगु: खड्गबहादुर शाही

जुम्ला: दीपबहादुर शाही

कालीकोट: हर्षबहादुर बम

डोल्पा: कर्णबहादुर बुढा

सल्यान: केशबहादुर विष्ट

दैलेख १:  वासना थापा

दैलेख २ : दिक्पाल शाही

सुर्खेत २: नारायण कोइराला

सुदूरपश्चिम प्रदेश

दार्चुला : धर्मानन्द जोशी

बैतडी : चतुरबहादुर चन्द

बाजुरा : जनकराज गिरी

बझाङ : प्रकाश स्नेही रसाइली

डोटी : भरतबहादुर खड्का

अछाम १ : भरत स्वार

अछाम २ : पुष्पबहादुर शाह

कञ्चनपुर १ : गोपी उपाध्याय

कञ्चनपुर २ : एनपी साउद

कैलाली १ : जनकराज चौधरी

कैलाली २ : विजय स्वार

कैलाली ३ : भरत बडुवाल

कैलाली ४ : वीरबहादुर बलायर

कैलाली ५ : नरनारायण शाह

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित