रौतहट–४ बाट उमेदवारी दिँदै ऋषि धमला

काठमाडौं । प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष तथा ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका सञ्चालक ऋषि धमला रौतहट–४ मा प्रतिनिधिसभा सदस्य उमेदवार बन्ने भएका छन् ।

धमलाले आजदेखि कार्यक्रम सञ्चालन नगर्ने बताएका छन् । उनले रौतहट–४ मा स्वतन्त्र उमेदवारी दिन लागेका हुन् । “जनता जान्न चाहन्छन् सहित मेरा सबै अन्तर्वार्ता र कार्यक्रम छोडेर मंगलबारदेखि राजनीतिमा होमिन लागेको छु ।”

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित