नेकपाले टुंग्यायो सुदूरपश्चिम र कर्णाली प्रदेशको उम्मेदवार (नामसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका उम्मेदवारको टुङ्गो लगाएको छ ।

टाढा भएकोले पहिला सुदूरपश्चिम र कर्णाली प्रदेशको उम्मेदवार टुङ्गो लगाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । कालिकोट र मुगुमा भने उम्मेदवार टुङ्गिन अझै बाँकी छ । अन्य प्रदेशका उम्मेदवारको पनि आज टुङ्गो लाग्ने पार्टीले जनाएको छ ।

सुदूरपश्चिम
अछाम १ – डा.भीम रावल
अछाम २ – शरदसिंह भण्डारी
कञ्चनपुर १– विना मगर
कञ्चनपुर २ – लालबहादुर खड्का
कञ्चनपुर ३ – मानबहादुर सुनार
कैलाली १– रामलाल थारु डगौरा
कैलाली २ – राजेन्द्र साउद
कैलाली ३ – वीरमान चौधरी
कैलाली ४ – हरिराम चौधरी उत्सव
कैलाली ५ – प्रेमबहादुर आले
डडेलधुरा १ – मानसिंह माल
दार्चुला १ – लक्ष्मणदत्त जोशी
बझाङ १ – मीनबहादुर कुँवर
बैतडी १ – परमानन्द भट्ट
डोटी १ – त्रिलोचन भट्ट
बाजुरा १ – प्रकाशबहादुर शाह

कर्णाली प्रदेश
डोल्पा १ – धनबहादुर बुढा
दैलेख १ – अम्बरबहादुर थापा
दैलेख २ – योगेन्द्रबहादुर शाही
सुर्खेत १ – जीतबहादुर राना
सुर्खेत २ – झगबहादुर मल्ल
जुम्ला १ – नरेश भण्डारी
रुकुम पश्चिम १ – गोपाल शर्मा अनल
सल्यान १ – प्रकाश ज्वाला
हुम्ला १ – डा. दीपेन्द्र रोकाय
कालिकोट १ – टुङ्गिन बाँकी
मुगु १ – टुङ्गिन बाँकी

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित