कालिकाेटकाे तिला कर्णाली क्याम्पसकाे सभापतिमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी

कालिकोट । तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोटमा सम्पन्न स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ। क्याम्पसका कुल १४५ मतदातामध्ये १३३ जनाले मतदान गरेका थिए।

निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा हिक्मत सिंह ७२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी दिपा शाहीले ५३ मत प्राप्त गरिन् ।

सचिव पदमा खगेन्द्र पाण्डे ७१ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी उमेश शाहीले ५७ मत ल्याए ।

त्यस्तै, कोषाध्यक्ष पदमा मिना शाही ६३ मतसहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी दुर्ग शाहीले ६२ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार सर्मिला शाहीले भने ३ मत प्राप्त गरेकी छन्।

स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित