सिटिजन लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।

सिटिजन लाइफले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आज निवेदन दिँदै आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। यो कम्पनीले सेबोनसँग ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।

सेबोनले अनुमति दिएमा यो कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कर्मचारीलाई र २९० रुपैयाँका दरले सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछ। सर्वसाधारणका लागि भने यो आईपीओमा १९० रुपैयाँ प्रिमियर थप गरिएको छ।

यो कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ।
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित