गलकोट नगरपालिका : रुख २६९, सुर्य १०५ र मुढा ९९

बागलुङ । गलकोट नगरपालिकामा गठबन्धनले सुरुवाती अग्रता लिएको छ । ६ सय १० मत गणना गर्दा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार भरत शर्मा गैरेले २६९ मत ल्याएका छन् ।

यस्तै पूर्णबहादुर काउचा (सुर्य) १०५, स्वतन्त्र मञ्जु शर्मा (मुढा) ९९, हलोमा १ र गुलाव फुलमा २ मत प्राप्त भएको छ । उपमेयरमा गठबन्धनका फमलाल निउरे (हँसिया हथौडा) २४४, रुपा विक (सुर्य) १२०,  तिलक उप्रेती (मुढा) ४२ प्राप्त भएकाे निर्वाचन अधिकृतको कार्यालय गलकोटले जनाएको छ ।

बिहान ८ बजेसम्मको अपडेट अनुसार गलकोट नगरपालिका वडा नम्बर १ मा गठबन्धनको पक्षमा ४०८ र सुर्यको पक्षमा १२३ मत प्राप्त भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित