सामाजिक सद्भावमा खलल पुर्‍याउने ८ जना पक्राउ

जनकपुरधाम । सामाजिक सद्भावमा खलल पुर्‍याउने आठजनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार सिरहाबाट पाँच र धनुषाबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले सामाजिक सञ्जालमार्फत हिंसा भड्काएको आरोप छ । यसअघि सर्लाहीमा बाहिरबाट आएर प्रर्दशन गर्न खोज्दा पाँचजनालाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका थिए ।

मधेस प्रदेशमा हिंसात्मक गतिविधि रोक्न धनुषा, सप्तरी, सिरहामा कर्फ्यु लगाइएको छ भने पर्सामा निषेधाज्ञा छ । प्रहरीको उच्च अधिकारीहरू मधेस प्रदेशमा खटिएका छन् भने प्रतिनिधिसभा सदस्यहरू पनि मधेसमा आएर हिंसा रोक्न पहल गरिरहेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित