काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना शाखा अधिकृतको सरुवा तथा कामकाज व्यवस्थापन गरेको छ।
मन्त्रालयको आज १५ गतेको निर्णयअनुसार प्रशासनिक आवश्यकता, जनशक्ति व्यवस्थापन तथा कार्यालयगत कार्यसम्पादनलाई ध्यानमा राख्दै शाखा अधिकृत तहका कर्मचारीहरूलाई विभिन्न निकायमा खटाइएको हो। उनीहरूलाई विभिन्न मन्त्रालय तथा प्रायलाई स्थानीय तहमा खटाएको छ ।



































