देवकुमार नेपालीले नोट दिँदै भोट माग्दै गरेको तस्बीर सार्वजनिक

ढोरपाटन नगरपालिकाका मेयर पदका उम्मेदवार देवकुमार नेपालीले चुनावी प्रचारमा नोट दिँदै मत माग्दै गरेको तस्बीर सार्वजनिक भएको छ ।
बैशाख २३ गते शनिबार नेपालीले ढोरपाटन नगरपालिका–५ बुढाथोकमा नोट दिँदै भोट माग्दै गरेको तस्बीर सार्वजनिक भएको हो ।
नेपाली निकट एक नेताका अनुसार शनिबार बुढाथोकमा वृद्धाका लागि सम्मान स्वरुप नेपालीले नगद रकम दिएका हुन् ।
ढोरपाटन नगरपालिका ५ का वडाध्यक्ष लक्ष्मण पुनको गाउँमा भएको कार्यक्रम रकम वितरण गरिएको एक स्थानीले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित