बीए एलएबीकाे प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वाविद्यालयले बीए एलएलबी प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । त्रिवि कानुन संस्कायले गत मंसिर १७ गते बीए एलएबीको प्रथम सेमेस्टरमा भर्नाका लागि प्रवेश परीक्षा लिएको थियो ।

जसअनुसार लिखित परीक्षामा सहभागी भएकामध्येबाट नेपाल ल क्याम्पसका लागि १०५, पृथ्वीनारायण क्याम्पसका लागि ७० र नेशनल ल कलेजका लागि १०५ गरी कुल २८० जना उत्तीर्ण भएका हुन् ।

त्रिवि कानुन संकायका डीन कृष्ण प्रसाद बस्यालले सम्बन्धित कलेजहरुलाई विद्यार्थी भर्ना गर्नका लागि अर्को सूचना पर्खिन सूचित गरेका छन् । यस्तै रोल नम्बर ८०४२६ र ८०७०८ का विद्यार्थीहरुको परीक्षाफल रद्द गरिएको पनि सूचनामा उल्लेख छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित