काठमाडौं । नेपाल प्रहरीका १४९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको एकसाथ सरुवा गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले सूचना जारी गरी १४९ डीएसपीलाई विभिन्न स्थानमा सरुवा गरिएको जानकारी गराएको हो।
हेर्नुहोस् सूची
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित