शीर्ष नेताको छलफल सकारात्मक

काठमाडौं । प्रधानमन्त्री र शीर्ष नेताबीच सदन सुचारु गर्नेबारे सकारात्मक छलफल भएको छ । प्रतिनिधिसभा सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानले भोलि बस्ने बैठकले टुंगो लाउने गरी संसद खुलाउने बटम लाइनका साथ छलफल भएको जानकारी दिए ।

बैठकपछि सत्तचारकर्मीसँग कुरा गर्दै उनले भने, “जे कुरामा छलफल गर्नु थियो, एकदम नजिकै पुग्यौं । अब एउटा बैठकमा टुंग्याउने गरी सम्भवतः भोलि बस्ने बैठकले टुंग्याउने र बटमलाइन चाहिँ संसद खुलाउने हिसाबले छलफल भयो ।”

उनले बैठकमा प्रमुख प्रतिपक्षीले उच्चस्तरीय छानबिन आयोगको माग राखेको र यस सन्दर्भमा सरकारका तर्फबाट गृहमन्त्रीले १५ दिनको समय माग्नुभएको जानकारी दिए ।

उनले भने, “अर्को समिति बन्नुपर्ने कुरा उठे । भइरहेको अनुसन्धान कुनै पनि ढंगले प्रभाव, दबाब नहोस् । गृहमन्त्रीले माग्नुभएको समयमा १५ दिन बाँकी रह्यो । छानबिन समिति बनाउँदा पनि फरक परेन ।”

उनले भोलिको बैठकले यो विषय टुंगो लगाउने विश्वास व्यक्त गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित