काठमाडौं । नेपाली प्रहरीको केनद्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली एनसेलको कार्यालयमा पुगेको छ।
स्मार्ट टेलिकमको उपकरण खरिदबारे अनुसन्धान गरिरहेको सीआईबीले एनसेल पुगेर छापा मारेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । ललितपुरको नक्खुस्थित कार्यालयमा पुगेको टोलीले सचिनलाल श्रेष्ठ र भावना श्रेष्ठको बारेमा सोधखोज गरेको छ।
यसअघि यही प्रकरणमा सीआईबीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको थियो।
सीआईबी पुग्यो एनसेल कार्यालय