काठमाडौंबाट विराटनगर जाँदै गरेको बस दुर्घटना

काठमाडौं । काठमाडौंबाट विराटनगर जाँदै गरेको बस धनुषामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार, आइतबार बिहान बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस धनुषाको मिथिला नगरपालिका-९, फुटबल ग्राउन्ड नजिक पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो। अर्को बसलाई ओभरटेक गर्दा अनियन्त्रित भएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

दुर्घटनामा १७ जना घाइते भएका छन्। उनीहरूलाई लालगढस्थित मोइल अस्पतालमा भर्ना गरिएको छ। बसमा ३३ यात्रु सवार रहेका छन्। अन्य यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित