विद्युतीय सवारीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौं । सार्वजनिक यातायातमा प्रयोग हुने विद्युतीय सवारीको कर्जा मूल्य अनुपात ८० प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै ठूला ईभीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन पाइने व्यवस्था गरेको हो।

व्यक्तिगत र अन्य सवारी साधनको हकमा कर्जा मूल्यको अनुपात अधिकतम ६० प्रतिशत यथावत छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित