उपसचिवदेखि नासुसम्मका ९८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयबाट १५ सहसचिव सरुवा भएलगत्तै बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवदेखि नायब सुब्बासम्म ९८ कर्मचारीको सरुवा गरेको हो ।

निजामती ऐन को दफा १८ मा यससम्बन्धी व्यवस्था छ । सरुवाका तालिका निजामती सेवा नियमावलीले स्पष्ट पारेको छ । नियमावलीको नियम ३६ अनुसार, भदौ महिनाभर सामान्य प्रशासन मन्त्रालयले अन्तर मन्त्रालय सरुवाको निर्णय गर्छ । असोज १ देखि १५ सम्म मन्त्रालयका केन्द्रीय विभाग वा निकायले सरुवा गर्छन् भने असोज १६ देखि असोज मसान्तभित्र क्षेत्रीयस्तरको निकायले सरुवा गर्छन् ।

तर, सरकारले ९८ जनाको नियमित तालिकाबाहिर रहेर सरुवा गरेको हो । निजामती ऐनको दफा १८ र नियमावलीको ३६ (ग) ले रिक्त स्थानमा तोकिएको तालिकाभन्दा बाहिर पनि सरुवा गर्न सक्ने सुविधा दिएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले उपसचिवदेखि नायव सुब्बासम्मको सरुवा तालिका सार्वजनिक गरेको मन्त्रालयका सूचना अधिकारी विवेक घिमिरेले जानकारी दिए ।

सूची हेर्नुहोस्

ACFrOgDv4e7aEeoo4D4b7lFXEdLAeZejcjaQL9rxs69WN GjuXQOmJvV437xxX1Y8Cc90WEolKmSsz6lyjBfxkUbSlIqh 6LxBN5TO1e9QOz9qW32uBM4H76i6gIzGt FtuWlau4 CiZ5rOVBLD8 page 0001 https://newskhari.com/storage/2026/06/Samanya-Prasasan-1780916125.jpeg

ACFrOgDv4e7aEeoo4D4b7lFXEdLAeZejcjaQL9rxs69WN GjuXQOmJvV437xxX1Y8Cc90WEolKmSsz6lyjBfxkUbSlIqh 6LxBN5TO1e9QOz9qW32uBM4H76i6gIzGt FtuWlau4 CiZ5rOVBLD8 page 0002 https://newskhari.com/storage/2026/06/Samanya-Prasasan-1780916125.jpeg

ACFrOgDv4e7aEeoo4D4b7lFXEdLAeZejcjaQL9rxs69WN GjuXQOmJvV437xxX1Y8Cc90WEolKmSsz6lyjBfxkUbSlIqh 6LxBN5TO1e9QOz9qW32uBM4H76i6gIzGt FtuWlau4 CiZ5rOVBLD8 page 0003 https://newskhari.com/storage/2026/06/Samanya-Prasasan-1780916125.jpeg

ACFrOgDv4e7aEeoo4D4b7lFXEdLAeZejcjaQL9rxs69WN GjuXQOmJvV437xxX1Y8Cc90WEolKmSsz6lyjBfxkUbSlIqh 6LxBN5TO1e9QOz9qW32uBM4H76i6gIzGt FtuWlau4 CiZ5rOVBLD8 page 0004 https://newskhari.com/storage/2026/06/Samanya-Prasasan-1780916125.jpeg

ACFrOgDv4e7aEeoo4D4b7lFXEdLAeZejcjaQL9rxs69WN GjuXQOmJvV437xxX1Y8Cc90WEolKmSsz6lyjBfxkUbSlIqh 6LxBN5TO1e9QOz9qW32uBM4H76i6gIzGt FtuWlau4 CiZ5rOVBLD8 page 0005 https://newskhari.com/storage/2026/06/Samanya-Prasasan-1780916125.jpeg

ACFrOgDv4e7aEeoo4D4b7lFXEdLAeZejcjaQL9rxs69WN GjuXQOmJvV437xxX1Y8Cc90WEolKmSsz6lyjBfxkUbSlIqh 6LxBN5TO1e9QOz9qW32uBM4H76i6gIzGt FtuWlau4 CiZ5rOVBLD8 page 0006 https://newskhari.com/storage/2026/06/Samanya-Prasasan-1780916125.jpeg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित