नेपाल प्रहरीका ८ एआईजीको सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
८ घण्टा अगाडि
काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ ।आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गर्ने निर्णय गरेको हो।
कुन एआईजीको सरुवा कहाँ भन्नेबारे भने खुलाइएको छैन।