३ लाखबाट तल झर्‍यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य ३ लाख रुपैयाँबाट तल झरेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुनको भाउ थप घटेर आज प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा झरेको हो।

हिजो आइतबार सुनको मोल तोलाको ३ लाख ८०० सय रुपैयाँ थियो। चाँदीको भाउ भने आइतबारभन्दा आज केही बढेको छ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार चाँदीको मूल्य तोलामा ४ हजार ८९५ रुपैयाँ थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित