काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले पश्चिम नवलपरासी-२ बाट टिकट लिएका छन् ।
शनिबार पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डबाट उनले पश्चिम नवलपरासी-२ बाट टिकट लिएका हुन् ।
यसअघि बागलुङ २ बाट दुई पटक पौडेल निर्वाचित भएका थिए ।
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित