माओवादी केन्द्र बडिगाडको अध्यक्षमा रेश्मी, एमाले जिल्ला सदस्य क्षेत्री माओवादीमा प्रवेश

बडिगाड । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बडिगाड गाउँकमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनमा मिलन रेश्मीको अध्यक्षतामा २९ सदस्यीय गाउँकमिटी चयन भएका छन् । जसको उपाध्यक्षमा पवित्रा थापा, विरेन्द्रकुमार बुढा, तिलबहादुर खत्री, सचिवमा नरिश्वर घिमिरे, सहसचिवमा मिसन थापा र कोषाध्यक्षमा टिपुरे सुनार चयन भएका छन् ।

अधिवेशनका क्रममा नेकपा एमाले जिल्ला सदस्य नरबहादुर क्षेत्री माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीसँगै पुरन रेश्मी, भैराम थापा ,कोपिल छन्त्याल र दिपक छन्त्याल पनि माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरेले जानकारी दिए । गैरेका अनुसार नवप्रवेशीलाई पार्टीको विभिन्न तहमा जिम्मेवारी दिइने भएको छ ।

1afe7317 44e2 4608 894c 2b18a53289e8 https://newskhari.com/storage/2024/12/5a573059-5b90-4c1a-be55-065097352434-e1734147106744.jpeg

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, चन्द्र बुढा सागर, गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे, प्रदेश सचिवालय प्रेमबहादुर घर्तीमगर, प्रदेश सदस्य प्रकाश घर्तीमगरलगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित