दुई निवर्तमान सांसदसहित ६ जनाद्धारा एमाले परित्याग

काठमाडौं । नेकपा एमाले सिराहामा आवद्ध दुई जना संघीय साँसदसहित ६ जनाले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजिनामा दिएका छन् ।

पार्टीलाई सही मार्गमा ल्याउन सुधारको लागि पटक पटक रचनात्मक सुझाव दिंदा पनि नेतृत्व तहबाट कुनै सुनुवाइ नभएको, इमान्दार कार्यकर्तालाई निरुत्साहित गर्ने प्रवृति मौलाएको र बिचारभन्दा व्यक्तिको बर्चस्व हावी भएको भन्दै उनीहरुले पार्टीबाट राजिनामा दिएका हुन् ।

प्रेस विज्ञप्ती जारी गर्दै निवर्तनमान संघीय साँसदद्वय जानकीदेवी राम र सम्झना थपलिया, जिल्ला सचिवालय सदस्य फुलेश्वर नायक, नेपाल उद्योग व्यवसायी महासंघ जिल्ला अध्यक्ष पशुपति साह, नगर समिति सदस्य लक्ष्मण यादब र वडा नम्बर ९ का समिति सदस्य विरेन्द्रकुमार सिंहले पार्टीको साधारण सदस्य नरहने गरी राजिनामा दिएका छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित