यसअघि प्रचण्ड लडेको गोरखा-२ मा लेखनाथले पाए टिकट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा-२ बाट पूर्वविद्यार्थी नेता लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले न्यौपानेलाई उम्मेदवारको टिकट प्रदान गरेका हुन्।

पहिलोपटक प्रतिनिधिसभा निर्वाचन लड्न लागेका न्यौपाने अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्। इमानको राजनीति गर्दै आएका न्यौपानले संयोजक प्रचण्डका पनि आलोचक मानिन्छन्।

प्रचण्डले आफूले छाडेको गोरखा-२ बाट न्यौपानलेलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन्। ०७९ को निर्वाचनमा गोरखा २ बाट चुनाव जितेका प्रचण्ड आगामी निर्वाचनमा भने रुकुमपूर्वबाट निर्वाचन लड्ने टुंगो लागेको छ।

नेकपाले गोरखा क्षेत्र नम्बर १ मा हरिराज अधिकारी र २ मा न्यौपानेलाई उम्मेदवार बनाएको हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित