सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिने वरिष्ठ हवल्दार रंगेहात पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुसको रकमसहित पक्राउ परेका छन् ।

उनले लागूऔषध मुद्दामा सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निण्न्त्रणमा लिएको हो ।

आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले प्रहरी वरिष्ठ हवल्दार क्षेत्रीलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित शनिबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित